• Sunday, October 19, 2025

जेनजीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्ः सुहाङ नेम्वाङ


नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजीहरुलाई गाली गर्नेहरु जिम्मेवार अभिभावक बन्न नसक्ने बताएका छन् । उनले भनेका छन्- आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।

Please Login to comment in the post!

you may also like