• Saturday, June 21, 2025

सरकार छोड्दाको झड्का लाग्यो काङ्ग्रेस महामन्त्रीलाई भन्छन धोखा दिने गठबंधन गर्दैनौं


कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए।

उनले भने, ‘गठबन्धनको अनुभव पार्टीलाई भएको छ। अब त्यतातिर नलाग्ने पार्टी नेतृत्वको अनौपचारिक निर्णय छ।’

उनले आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।

Please Login to comment in the post!

you may also like