• Saturday, June 21, 2025

गण्डकी प्रदेशले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्यायो


गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष  २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख  ७५ हजारको बजेट ल्यामएको छ।

गण्डकी प्रदेशले चालुतर्फ १३ अर्ब १६ करोड  ५ लाख ८२ हजार र पुजिगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ तीन करोडको बजेट ल्याएको छ। 

Please Login to comment in the post!

you may also like