• Thursday, August 7, 2025

ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ ।

ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए, जसमा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पको यात्रा प्रतिबन्ध इरान, अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूका लागि भएको बीबीसीकाे समाचारमा उल्लेख छ ।

Please Login to comment in the post!

you may also like