• Tuesday, March 3, 2026

नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ


नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएपछि मंगलबार धुम्बाराहीबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार अदालतले उनलाई १ वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको फैसला कार्यान्वयन गर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

Please Login to comment in the post!

you may also like