• Tuesday, March 3, 2026

मेयर शाहको विवादास्पद शब्द‑चयन, सामाजिक सञ्जालमा चर्चा


काठमाडौँ, १ कात्तिक २०८२ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको स्टाटसले देशभर चर्चा तातेको छ। मेयर शाहले लेखेका छन्:"F*** America, F***  India, F***  China, F***  UML, F***  Congress, F***  RSP, F***  RPP, F***  Maobaadi. You guys all combined can do nothing 🙂"उनको यो पोस्टले राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ।

केही नागरिकहरूले यसलाई भ्रष्टाचार र राजनीतिक कमजोरीप्रति जनताको गुनासोको स्वरको रूपमा हेरिरहेका छन् भने अन्यले यसलाई असभ्य र विवादास्पद रूपमा मूल्याङ्कन गरेका छन्।राजनीतिक विश्लेषकहरूले भने यसलाई नेपाली राजनीतिमा युवापुस्ताको निराशा र विद्रोहको संकेतको रूपमा लिएका छन्। तर, यस प्रकारको भाषा प्रयोगले राजनीतिक दलहरू र विदेशी सम्बन्धमा संवेदनशील प्रतिक्रिया उत्पन्न गर्न सक्ने सम्भावना रहेको छ।

Please Login to comment in the post!

you may also like