• Saturday, June 21, 2025

अध्यागमन कार्यलय प्रमुख अख्तियारको नियन्त्रणमा ;भिजिट भिषामा पैसा असुलेको आरोप


काठमाडौँ — गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार गृह मन्त्रालयमा सरुवा गरिएको थियो। भिजिट भिसामा विदेश पठाउँदा प्रतिव्यक्ति २०–४० हजार रुपैयाँ असुलेको आरोपमा अख्तियारले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। अख्तियारले विमानस्थलबाट कम्प्युटर र कागजात पनि जफत गरेको छ।

Please Login to comment in the post!

you may also like