• Saturday, June 21, 2025

अध्यागमन विभागका डि जि गोबिन्द रिजाल पक्राउ


काठमाडौँ। अध्यागमन विभागका डि जि गोबिन्द रिजाललाई अख्तियार  अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अंश अघि त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत  तिर्थराज भट्टराईलाई अख्तियार ले नियन्त्रणमा लिएको थियो। दुबै जनालाई सेटिङ का आधार मा भिजिट भिषा धारी लाई बिदेश जान अनुमति दिएको आरोप छ। प्रती व्यक्ती २० देखि ५० हजार सम्म असुली प्रस्तान अनुमती दिने गरेको उजुरि अख्तियारमा परेको थियो । दुबै जना गृहसचिव गोकर्णमणि दुवाडीले कार्यभार समालेपछी तत कार्यलयको नेतृत्व गरेका थिए। 

Please Login to comment in the post!

you may also like