• Sunday, October 19, 2025

असोज १ गते शोक बिदा


सरकारले यही असोज १ गते शोक बिदा दिने भएको छ । 

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको उनले बताए । 

Please Login to comment in the post!

you may also like