• Tuesday, March 3, 2026

दार्चुलामा भूकम्प


दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा केन्द्रविन्दु बनेको उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ। भूकम्पका हल्का धक्का दार्चुलासँगै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

Please Login to comment in the post!

you may also like