• Saturday, June 21, 2025

कालापानी,लिम्पियाधुरा,र लिपुलेक समेटेको नक्सा राखेर नयाँ नोट प्रकाशन गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले पुर्ववत प्रचण्ड सरकारको निर्णय कार्यान्वयन गर्दै नयाँ प्रकाशन हुने नोट मा लिपुलेक,कालापानी,र लिम्पियाधुरा समेटेको नक्सा सहित जारी गर्न लाएको जनाएको छ। यस अगाडी सो क्षेत्र नसमेटिएको भए पनि अब समेट्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ। यो निर्णय कार्यनोयन हुन लागेको कुरा भारतिय अखबार हरुले प्रमुखताका साथ छापेका छन। यो बिषयमा भारतिय पक्ष ले बिबादास्पद भुमी भनेर टिप्पणी गर्ने गरिएपनी परापुर्व काल देखि नै यो नेपालकै भुमी रहेको ठोस आधार नेपाल सङ भएका कारण पनि यो प्रकाशन गरिनु उचित हुने बुझाइ नेपालको रहेको बिज्ञ हरु बताउछन् ।

Please Login to comment in the post!

you may also like