• Tuesday, March 3, 2026

बन्दीपुरको सुन्तलाले दिएको रोजगारी र मुस्कान


काठमाडौ। तनहुँको बन्दीपुर गाउँपालिका–४, रिपका किसान गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएका सुन्तला टिप्न स्थानीय महिलाहरू व्यस्त देखिन्छन् । गुरुङको बगैँचाबाट दैनिक रूपमा टिपिने सुन्तला ढुवानीदेखि टिप्नसम्मका काममा यहाँका करिब १० जनाले रोजगारी पाउने गरेका छन् । मौसमी सुन्तलाले गाउँमा आम्दानी बढाउनुका साथै स्थानीय महिलालाई घरेलु आय–आर्जनमा टेवा पुर्‍याएको छ । तस्बिर: सागर गिरी / रासस

Please Login to comment in the post!

you may also like