विश्वका विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले तोकेको छ:
नेपालमा कात्तिक ६ गते अर्थात् अक्टोबर २३, २०८२ मा बिहान ११:३९ मिनेट
भारतको नयाँ दिल्लीमा अक्टोबर २३ मा बिहान ११:५५ मिनेट
अमेरिका (न्युयोर्क) मा ११:५५ मिनेट
लन्डन (बेलायत) मा ११:३७ मिनेट
फ्रान्स पेरिसमा ११:२१ मिनेट
जर्मनी फ्र्याङ्कफर्टमा ११:४३ मिनेट
नर्वेको ओस्लोमा ११:४३ मिनेट
स्वीट्जरल्याण्ड जेनेभामा ११:४५ मिनेट
क्यानडाको टोरन्टोमा ११:२५ मिनेट र भ्यानकुभरमा ११:३५ मिनेट
टेक्सास (अमेरिका) मा ११:५७ मिनेट
क्यालिफोर्नियामा ११:४१ मिनेट
जापानको टोकियोमा ११:४२ मिनेट
दक्षिण कोरियाको सियोलमा ११:२१ मिनेट
सिंगापुरमा ११:५८ मिनेट
म्यानमारको याङ्गुनमा ११:५५ मिनेट
यसरी विश्वका विभिन्न देशमा तिहारको मेरो भाइटीका शुभ साइत स्थल अनुसार फरक फरक समय निर्धारण गरिएको छ, तर सबै साइत बिहान ११ बजेदेखि बारह बजेसम्मको बीचमा पर्ने गर्दछ