• Sunday, October 19, 2025

अर्थमन्त्री खनालद्वारा भाटभटेनी सुपरस्टोरको अवलोकन


काठमाडौं, ३१ भदौ २०८२ - अर्थमन्त्री रामेश्वर खनालले आज कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरको आगलागी र लुटपाट प्रभावित शाखाको अवलोकन गरेका छन्। सञ्चालक मिनबहादुर गुरुङले मन्त्रीको भ्रमणले दृढता र हौसला प्राप्त भएको बताउँदै भने, “हामीलाई अझ मजबुत भएर अघि बढ्न प्रेरणा मिलेको छ।”

Please Login to comment in the post!

you may also like